२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेवानीको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

नेवानीको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

नेवानीको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

नेवानीको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

नेवानीको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । नेपाल वायुसेवा निगम(नेवानी) ले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाएको छ ।

    नेवानीका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्री भएको छ । काठमाडौं भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिए ।

    फूलपातीको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडन गर्न लागेको छ ।

    माग उच्च भए पनि नेवानीले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानीका अधिकृतहरुको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij