२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका प्रदेश प्रमुखले पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरे विधेयक

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१

  • दाङ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले प्रमाणिकरणका लागि प्राप्त भएका दुई वटा विधेक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाएका छन ।

    पुनर्विचारका लागि भन्दै प्रदेश सभामा विधेयक फिर्ता गरेका हुन ।

    प्रदेश निजामती सेवा ऐन २०८० लाई संसाेधन गर्न बनेकाे विधेयक र स्थानीय निजामती सेवाकाे गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेकाे विधेक पुनर्विचारकाे लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन ।

    Messenger_creation_1800421940773468.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij