२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते, एक जनाको अवस्था चिन्ताजनक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • बुटवल । बुटवलबाट गुल्मी शान्तिपुर जाँदै  गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

    बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।

    दुर्घटना परी जीप सवार सबै १५ जना घाइते भएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी साहयक निरीक्षक कृष्ण सुनारले जानकारी दिए ।

     घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरी साहयक निरीक्षक कृष्ण सुनारले बताए ।

    बाग्लुङको बरेङडाँडा गाउँपालिका  ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएकोउनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij