२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले

दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • बुटवल । दशैँका लागि गाउँघर पुगेका फर्किनेक्रम शुरु भएको छ ।

    आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् ।

    यसले गर्दा बुटवल क्षेत्रमा पनि बिहानैदेखी सामान्य चहलपहल बढेकाे छ । पुर्वपश्चिम जाेड्ने मुख्य क्षेत्र बुटवलबाट काठमाण्डाै लगायतका क्षेत्रमा जानेहरुकाे घुइँचाे पनि बिहानैदेखी देख्न सकिन्छ । 

    यता काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको ट्राफिक प्रहरी कार्यालय (नागढुंगा प्रभागले ) जनाएकाे छ ।

    तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।

    गएको असोज १०, ११ र १२ गतेको बाढी/पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् ।

    तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij