२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बलेरो जिप दुर्घटना हुँदा१ जनाको निधन, २५ जना घाइते

बलेरो जिप दुर्घटना हुँदा१ जनाको निधन, २५ जना घाइते

बलेरो जिप दुर्घटना हुँदा१ जनाको निधन, २५ जना घाइते

बलेरो जिप दुर्घटना हुँदा१ जनाको निधन, २५ जना घाइते

बलेरो जिप दुर्घटना हुँदा१ जनाको निधन, २५ जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने २५ जना घाइते भएका छन् । 

    आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । 

    घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

    २५ जना घाइतेहरु मध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए । 


    घटना स्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij