२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुप्रिम सहकारीको अपचलन प्रकरणमा छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइयाे

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • बुटवल । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल ल्याइएकाे छ । 

    कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल भैरवा हुँदै बुटवल ल्याइएकाे हो ।

    छविलाललाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा जहाजबाट ल्याएर इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा रहेकोले बुझाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।

    ‘उहाँको मुद्दा इप्रका बुटवलले हेरेको छ, हामीले बुझेर बुटवलमा पठाएका छौं, भोलिदेखि अनुसन्धान सुरू हुन्छ, कति दिनमा सकिन्छ टुंगो छैन’, उनले भनिन् ।

    सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशीलाई ल्याइएको बताउँदै उनले बयान सकिएपछि पुनः पोखरा पठाउने जानकारी दिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij