२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्रोत नखुलेको विसलाख बढी भारतीय रुपैया सहित २ जना पक्राउ

स्रोत नखुलेको विसलाख बढी भारतीय रुपैया सहित २ जना पक्राउ

स्रोत नखुलेको विसलाख बढी भारतीय रुपैया सहित २ जना पक्राउ

स्रोत नखुलेको विसलाख बढी भारतीय रुपैया सहित २ जना पक्राउ

स्रोत नखुलेको विसलाख बढी भारतीय रुपैया सहित २ जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • शिव सुवेदी/ बुटवल । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

     सोमबार राति  जिलाकाे कृष्णनगर नगरपालिका २ मा रहेको अस्थायी प्रहरी पाेष्ट लिङ्गेट र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका गाडीहरू चेकजाँच गर्दा दुई वटा भारतीय गाडीबाट  २० लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

     यूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका निमित्त प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक निलकण्ठ ढकालले  जानकारी दिए ।

     उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले बताए । 

    स्राेत नखुलेको बरामद भारतीय पैसा भारतीय नागरिकलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको समेत भट्टले जानकारी दिएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij