२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अब फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं। अब चलचित्र हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ।

    वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार भएको छलफलपछि एमआरपीमै पानीलगायत सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थ विक्री गर्ने सहमति भएको हो।

    विभागले प्रेस विज्ञप्ती जारी गर्दै एमआरपीमा विक्री नगरे व्यवसायीलाई कारबाही हुने जनाएको छ।

    462546389_849085817390735_9216394160736573504_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij