२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा थपिदै तीन नयाँ मन्त्री, भाेली ८ बजे सपथ

लुम्बिनीमा थपिदै तीन नयाँ मन्त्री, भाेली ८ बजे सपथ

लुम्बिनीमा थपिदै तीन नयाँ मन्त्री, भाेली ८ बजे सपथ

लुम्बिनीमा थपिदै तीन नयाँ मन्त्री, भाेली ८ बजे सपथ

लुम्बिनीमा थपिदै तीन नयाँ मन्त्री, भाेली ८ बजे सपथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशमा ३ नयाँ मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले तीन जना नयाँ मन्त्री थप्न लागेका हुन । 

    मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेकाे उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिए ।

    नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

    सिफारीस भएका नयाँ मन्त्रीहरु नेपाली काग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिएपनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij