२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मानवसेवाको सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा ९ जनाको उद्दार

मानवसेवाको सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा ९ जनाको उद्दार

मानवसेवाको सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा ९ जनाको उद्दार

मानवसेवाको सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा ९ जनाको उद्दार

मानवसेवाको सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा ९ जनाको उद्दार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • बुटवल ।  मानवतापद्र्धन महाअभियानमा लागेको मावनसेवा आश्रमको सहयोगापेक्षी  सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा आएको छ ।  

    राष्ट्र व्यापी अभियान अन्र्तगत रुपन्देहीमा आएको केन्द्रीय अध्यक्ष रामजी अधिकारी,  सुप्रसिद्ध गायिका आनी छोईङ डोल्मा, केन्द्रीय महासचिव शुसिला केसी(रुपा) सहितको समुहले रुपन्देहीको विभिन्न स्थानबाट ९ जना सहयोगापेक्षी मानवको उद्धार गरेको हो ।

    रुपन्देहीको भैरहवा, बेथरी, धकई सहित बुटवलका विभिन्न स्थानबाट ९ जनाको उद्दा गरिएको मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिईन् । उनका अनुसार शुक्रबार विहान बुटवलका विभिन्नस्थानमा उद्धार अभियान चलाईने छ । 


    यस्तै शुक्रबार नै रुपन्देहीको देवदह नगरपालिका क्षेत्र,  नवलपरासीको सुनवल क्षेत्र सहित बर्घघाट क्षेत्रमा अभियान जारी रहने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष  सामजी अधिकारीले जानकारी दिए ।  

    मानव सेवा आश्रम मानविय सेवा यहि असोज २६ देखि कार्तिक २८  गते सम्म देश व्यापीरुपमा अभियानको रुपमा को रुपमा हिडेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

    रुपन्देहीमा पहिलो दिन उद्दार गरिएका सहयोगापेक्षी मानवको  सरसफाई सहित मेडिकल, उपचार, पोशाक वितरण  सहितको भोजन समेत  ग्रहरण गराइएको मानव सेवा आश्रम रुपन्देहीका संयोजक टिकामाया थापाले  जानकारी दिईन ।

    बुटवलको मणिकुन्द शेन उद्धानमा आयोजना गरिएको सामुहिक सह भोजन कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई सहित नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी सहितका स्थानीय जनप्रतिनीधी, सरोकारवाला, आश्रमका अभिभाव राजन सापकोटा लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij