२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दक्षिण कोरियामा मारुनी नाच सहितको मौलिक देउसी भैलो हुने

दक्षिण कोरियामा मारुनी नाच सहितको मौलिक देउसी भैलो हुने

दक्षिण कोरियामा मारुनी नाच सहितको मौलिक देउसी भैलो हुने

दक्षिण कोरियामा मारुनी नाच सहितको मौलिक देउसी भैलो हुने

दक्षिण कोरियामा मारुनी नाच सहितको मौलिक देउसी भैलो हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • बुटवल । अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको आयोजनामा भाइटिकाको अघिल्लो साझ मारुनी नाच सहितको  सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साझ २०२४ हुने भएको हो।

    नेपालीहरूको दोस्रो ठूलो चाड शुभदिपावलिको  अवसरमा यही नोभेम्बर २ तारिख शनिबार साँझ दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम हुने भएको हो। 

    मञ्चले आयोजना गर्नलागेको सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साँझमा  हाम्रो कला संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने हेतुले  अर्घाखाँचीमा नाचिने मारुनी नाच ,बासुरी ताल  र स्थानीय कलाकारहरूको उपस्थितिमा  अन्य  मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हरु पनि प्रस्तुत हुने छन ।

    कोरियामा रहेका नेपाली जोसुकैले कार्यक्रममा उपस्थित जनाउन सकिने व्यवस्था रहेको मञ्चका कार्यवाहक अध्यक्ष बाबुराम पोखरेलले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij