२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मीकी एक महिला तिन दिनदेखि सम्पर्कबिहिन

गुल्मीकी एक महिला तिन दिनदेखि सम्पर्कबिहिन

गुल्मीकी एक महिला तिन दिनदेखि सम्पर्कबिहिन

गुल्मीकी एक महिला तिन दिनदेखि सम्पर्कबिहिन

गुल्मीकी एक महिला तिन दिनदेखि सम्पर्कबिहिन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • गुल्मी । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनी सिम गाउँकी एक महिला गत तिन दिन देखि बेपत्ता भएकी छन ।

     त्यस गाउँका भागवत बिककी २७ बर्षिया श्रीमति राधा बिक तिहारको भाईटिका लगाउन कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ बिरपुर माईती घर गएकी र कार्तिक १०  गते विहान ३ बजे देखि माईती घरबाटै बेपत्ता भएको उनका बाबु जंग बहादुर बिकले बताए ।

    'सबै आफन्त र शंका लागेको ठाउँ खोजियो , कतै फेला नपरे पछि सञ्चार माध्यको साहरा लिन बाध्य भएका हौं ', बाबु जंगबहादुरले भने । 


    दशै मानेर भारतमा पुगेका श्रीमान भागवत श्रीमति बेपत्ता भएको खबर पाउन साथ घर आई यति बेला ससुराली कपिलवस्तु  पुगेका छन । 


      खोजतलासका लागि उनले पत्थरकोट प्रहरी मार्फत गोरुसिंङ्गे ईलाका प्रहरी कार्यालमा निवेदन दिएको बताए । अन्दाजी ५ फिट उचाई भएकी गहुँगोरी वर्ण भएकी उनलाई देख्नु भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा  उनका बाबुको मोवाईल नम्वर ९८६११९८७६४ वा श्रीमानको ९८४७१४३०४५ नम्बरमा फोन गरेर सुचित गरिदिन आग्रह गरिएको छ । २०७२  सालमा बिवाह गरिएकी उनका दुई छोरीहरु छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij