२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकामा ट्रम्प फेरि राष्ट्रपति !

अमेरिकामा ट्रम्प फेरि राष्ट्रपति !

अमेरिकामा ट्रम्प फेरि राष्ट्रपति !

अमेरिकामा ट्रम्प फेरि राष्ट्रपति !

अमेरिकामा ट्रम्प फेरि राष्ट्रपति !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • बुटवल । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । तर, अमेरिकी मिडिया फक्स न्युजले भने डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी विजयी भएको घोषणा गरेको छ । दुवै उम्मेदवारले जित्ने सम्भावना रहेका सातवटा ब्याटलग्राउण्ड स्टेटमध्ये सबैमा डोनाल्ड ट्रम्पले अग्रता बनाएपछि उनी राष्ट्रपतिमा निर्वाचित हुने अनुमान गरिएको हो ।

    सातवटा ब्याटलग्राउन्ड स्टेटमध्ये दुईवटामा ट्रम्प विजयी भइसकेका छन् भने अन्य सबै राज्यमा उनले अग्रता बनाएका छन् । ट्रम्प पेन्सिलभेनियामा पनि जितको नजिक पुगेका छन् । यो राज्य जितेसँगै उनी राष्ट्रपति बन्ने निश्चित छ । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल मत ल्याउनु आवश्यक छ ।

    नर्थ क्यारोलिना र जर्जियाको जितसँगै ट्रम्पले ३२ इलेक्टोरलन मत जितेका थिए । पेन्सिलभेनियाका १९ इलेक्टोरल मत जितेसँगै उनलाई आवश्यक संख्या पुग्नेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij