२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवल हस्पिटलको अवलोकन गर्दै सभामुख घर्तिले भने, 'बुटवल स्वास्थ्यको हब बन्यो'

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताएका छन। उनले शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको बताए।

    बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवल वाट विरामी अन्यत्र जान नपर्ने बताए । निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त वनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताए । उनले बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताउनु बताए। 

    बुटवलवाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुखः र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाईछ । सो अवसरमा पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसावले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नु पर्ने बताए।

    उनले बुटवल हस्पिटल प्रा.लि.आएपछि विरामी हरहालतले उपचार पाउने विश्वास नागरिकमा वनाउनु पर्ने बताए । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पुर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल वनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवस्यक पर्ने बताए।

    सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij