२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

'हरिबहादुरको जुत्ता' मा प्रियंका कार्कीको इन्ट्री

'हरिबहादुरको जुत्ता' मा प्रियंका कार्कीको इन्ट्री

'हरिबहादुरको जुत्ता' मा प्रियंका कार्कीको इन्ट्री

'हरिबहादुरको जुत्ता' मा प्रियंका कार्कीको इन्ट्री

'हरिबहादुरको जुत्ता' मा प्रियंका कार्कीको इन्ट्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्कीको इन्ट्री भएको छ । 

    अभिनेताद्वय हरिवंश आचार्य, प्रकाश सपूत र मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्कापछि प्रियंकाको इन्ट्री भएको हो । फिल्मका निर्माता र निर्देशकले प्रियंकासँग कागजी सम्झौता गरेका छन् ।

    प्राप्त जानकारी अनुसार यस फिल्ममा प्रियंकाको सहायक भूमिका हुनेछ । आफैं फिल्म निर्माणको तयारीमा समेत रहेकी प्रियंकाको निर्देशक खनालसँग यो चौंथो सहकार्य हुनेछ । यसअघि उनले खनालसँग ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा काम गरेकी थिइन् ।

    फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्यको रहेको छ । फिल्मको छायांकन आगामी माघको दोस्रो सातादेखि काभ्रेमा हुने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij