२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बिउ बितरण

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बिउ बितरण

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बिउ बितरण

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बिउ बितरण

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बिउ बितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१

  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको छ । 


    नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उदेश्यले बिउ बितरण गरीएको सिद्धार्थनगर नगरपालीकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए । 

    बजारमा पाईने कमसलखालका बिउ लगाउदाँ दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरीएको उनले बताए । कृषकको कृषी योग्य जमीनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागीएको हो । 

    नगरपालीकाका कृषी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागी कृषी सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ, भने यसमा नगरपालीकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij