२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा  ७ जनाकाे मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • खलङ्गा । दार्चुलामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । अन्य छ जना गम्भीर घाइते भएका छन् ।


    दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट रहेका छन् ।

    यस्तै बैतडीको डिलासैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।


    एकजनाको परिचय खुलेकोे छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij