२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या

नेपाल टेलिकमको फोन कल र डाटामा समस्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको कल (भ्वाइस) तथा डाटा सेवामा समस्या आएको छ । आइतबार करिब आधा घण्टासम्म जीएसएम नेटवर्कको फोन कल तथा मोबाइल इन्टरनेटमा समस्या आएको हो ।

    टेलिकमका प्रवक्ता हरि ढकालले आइतबार मध्याह्न १२ बजेर १० मिनेटमा सम्पर्क हुँदा भने समस्या समाधान भइसकेको बताएका छन् । आज बिहान ११ बजेबाट समस्या आएको थियो । 

    उनले भने, “जीएसएमको भ्वाइस र डाटा दुवैमा करिब आधा घण्टा समस्या आएको थियो । अहिले समाधान भइसकेको छ ।”

    समस्या के कारणले आएको हो भन्ने विषयमा प्राविधिक टिमले जानकारी दिइनसकेको उनले बताए । यसअघि पनि पटकपटक नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या आएर सेवा अवरुद्ध हुने गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij