२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘पूर्ण बहादुरको सारङ्गी’को १६ दिनको ग्रसकलेक्सन ३४ करोड ३६ लाख

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले १६ दिनमा ३४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रले प्रदर्शनको १६ दिनमा ३४ करोड ३६ लाख रुपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको हो । 

    निर्माणपक्षले नेपाल बाहिरको ग्रसकलेक्सन भने हालसम्म सार्वजनिक गरेको छैन । नेपालबाहिर पनि ऐतिहासिक शो सहित प्रर्दशन भइरहेको जनाएको छ । 

    सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

    चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij