२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राजनीतिमा आएको पाँच वर्षमै श्रीलंकाको प्रधानमन्त्री बनिन् हरिणी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • बुटवल । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त भएकी छन् । प्रधानमन्त्री बन्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री भएकी थिइन् ।

    प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् ।

    श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा अनुराकुमार दिसानायकेको गठबन्धन विजयी भएको थियो । सोमबार नयाँ मन्त्रिपरिषद् गठन भएको हो ।

    प्रधानमन्त्रीसहित नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई  राष्ट्रपति दिसानायकेले  पद तथा गोपनियताको शपथ गराएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij