२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई

मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई

मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई

मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई

मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • गुल्मी ।  गुल्मीको मदाने गाँउपालिकामा हिजो सम्पन्न दोस्रो अधिवेशन बाट डिल्लि राज भट्टराईको  अध्यक्षतामा नया कार्य समिती चयन भएको छ ।  

    जसको उपाध्यक्ष (खूल्ला ) बाट तिर्थ पन्थी ,समावेशि बाट नन्दा कुमारी थापा, सचिवमा बसन्त कुँवर,सह सचिव शुसिल घिमिरे, कोषाध्यक्षमा लाल बहादुर घर्ति रहेका छन् । 

    समिक्षा भण्डारी, मनिष कुमार बुढाथोकि,कुल बहादुर घर्ति,बिष्णु चन्द,खिमा जिसी,बिरेन्द्र खडायत,निर्मला ओली,तिर्थराज पन्थी, शिवहरी पन्थी ,सुरज कुमार दास, लाल बहादुर कुँवर,बाबुराम पन्थी र शिवहरी गौतम गरी  सदस्यहरु  सहित उन्नाइस सदस्यीय नया कार्य समिती गठन भएको हाे ।

     नेपाली काँग्रेस मदाने गाँउपालिकाका पार्टि सभापति तथा गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा आधिकारीक टे्रड युनियन गुल्मीका अध्यक्ष खिम बहादुर अधिकारी, युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डे,डिबि कार्कि र कमल पाण्डे लगायतको उपस्थिती रहेको थियो । 

    नया निर्वाचित अध्यक्ष भट्टराईले समितीले कर्मचारीको हक हितका पक्षमा काम गर्ने र आफ्ना गतिबिधीहरु गर्दा कर्मचारी प्रशासनको अनुशासन मर्यादा भित्र रहेर गर्ने प्रतिबद्घता समेत जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथी र अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij