२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्राममा गाँजासहित एक महिला पक्राउ

रामग्राममा गाँजासहित एक महिला पक्राउ

रामग्राममा गाँजासहित एक महिला पक्राउ

रामग्राममा गाँजासहित एक महिला पक्राउ

रामग्राममा गाँजासहित एक महिला पक्राउ
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • परासी ।पश्चिम नवलपरासीमा गाँजासहित एक महिला पक्राउ परेकी छन् ।रामग्राम नगरपालिका वडा नं–१२, पचगावाबाट एक महिला पक्राउ परेकी हुन ।  

    १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

      गाँजासहित पक्राउ पर्नेमा रामग्राम १२ बस्ने ५० वर्षीया रेसमादेवी भरको रहेकाे प्रहरीले बताएकाे छ ।

    भरकाे घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा उनको घरमा खोजतलास गर्ने क्रममा गाँजा सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।थप अनुसान्धन कार्य  भैरहेको प्रहरीले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij