२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीको सरावलमा माघ १० गतेदेखि २१ सम्म प्रथम सरावल कृषि,पर्यटन संँस्कृति तथा औद्योगिक व्यापार सञ्चालन मेला हुने

नवलपरासीको सरावलमा माघ १० गतेदेखि २१ सम्म प्रथम सरावल कृषि,पर्यटन संँस्कृति तथा औद्योगिक व्यापार सञ्चालन मेला हुने

नवलपरासीको सरावलमा माघ १० गतेदेखि २१ सम्म प्रथम सरावल कृषि,पर्यटन संँस्कृति तथा औद्योगिक व्यापार सञ्चालन मेला हुने

नवलपरासीको सरावलमा माघ १० गतेदेखि २१ सम्म प्रथम सरावल कृषि,पर्यटन संँस्कृति तथा औद्योगिक व्यापार सञ्चालन मेला हुने

नवलपरासीको सरावलमा माघ १० गतेदेखि २१ सम्म प्रथम सरावल कृषि,पर्यटन संँस्कृति तथा औद्योगिक व्यापार सञ्चालन मेला हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  •  

     परासी  । प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला २०८१ संचालन हुने भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा न १ बासा चोकमा प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुने भएको हो ।

    आज सरावलमा पत्रकार सम्मेलन गरि  उद्योग बाणिज्य संघ सरावल नवलपरासीले कृषि पर्यटन खेलकुद तथा उद्योगको पूर्वाधार सरावलको दिगो बिकास र अर्थतन्त्रको आधार भन्ने नाराको साथ प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार संचालन गर्न लागिएको जानकारी दिएको छ ।

    उद्योग बाणिज्य संघ सरावल नवलपरासीको आयोजनामा माघ १० गतेदेखि २१ गतेसम्म प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन गर्न लागिएको संघ अध्यक्ष सुशान्त घिमिरेले जानकारी दिए ।


    उनको अनुसार आर्थिक चलामयन बनाउने र सरावल गाउँ पालिका रहेका लघु घरेलु  स्थानिय व्यापार तथा उद्योग व्यापारलाई प्रबर्द्धन गर्ने उदेश्यले प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला  संचालन गर्न लागिएको बताए ।

    मेलामा खेलकुद ,स्थानिय कलाकार, भोजपुरी ,भारतिय भोजपुरी कलाकार र विभिन्न जातजाति धर्मको झक्री तथा आमासमूहहरूको मामी डान्स बेजोड प्रस्तुती रहने अध्यक्ष घिमिरेले बताए ।

    मेला विभिन्न किसिमका एक सय  स्टलमा रहने जसमा स्थानिय घरेलु उत्पादन ,अटो मोबाईल्स होटल रेष्टुरेन्ट कस्मेटिक तयारी पोशाक बैक बितिय संस्था महिला उद्यमीले उत्पादन गरेको हस्तकाल लगायतको रहने संघका सचिव देवराज थारूले जानकारी दिए ।


    मेलामा एक लाख  दर्शकअवलोकन गर्न आउने र अनुमानि६ करोड करोबार गर्ने लक्ष्यसाथ अपेक्षा गरिएको संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए ।

    उनको अनुसार मेलामा  ५० लाख खर्च हुने बताए । टिकट सर्बधारणालाई ८० रूपैयाँ बिधार्थीलाई टिकटमा ५० प्रतिश छुट र परिचयपत्रको आधारमा जेठ नागरिक,निशुल्क प्रबेशको व्यवस्था मिलाईएको संघले जनाएको छ ।मेलाको मुख्य संरक्षका सरावल गाउँपालिका रहेका सरावल गाउँ पालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यश मेलाले सरावलको पहिचान र चिनारी रूपमा रहेको बताए ।उनले मेलाले यहाँका उद्योग व्यावसाय र व्यापार फष्टाउने र उद्योग व्यापार चलामयन हुने अपेक्षा गरिएको बताए । सरावल गाउँ पालिकामा विभिन्न मेला महोत्सव हुँदै आएको जसमा खिचडी,सांस्कृतिक मेला कुस्ती लगायत कार्यक्रम आयोजना हुँदै आएकोअध्यक्ष चौधरीको भनाई थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij