२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बिनाकारण थुनामा राखेको भन्दै दुर्गा प्रसाईंका समर्थनको विरोध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बिनाकारण थुनामा राखेको भन्दै उनका समर्थकले काठमाडौंमा विरोध जनाएका छन् । 

    ठोस प्रमाणबिना प्रसाईंलाई थुन्ने काम भएको भन्दै उनका समर्थकहरूले बुधबार काठमाडौंको माइतीघरमा सडकमा सुतेर विरोध जनाएका हुन् ।

    प्रदर्शनमा सहभागीहरूले दुर्गा प्रसाईंको जीवन रक्षा गर, दुर्गा प्रसाईंको स्वास्थ्य अवस्था सार्वजनिक गर, कम्बोडियाको कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    प्रसाईंलाई मंसिर ४ मा पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । प्रसाईंले सर्वोच्चमा बन्दी  प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij