२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रविलाई बयानका लागि चितवन लगियो

रविलाई बयानका लागि चितवन लगियो

रविलाई बयानका लागि चितवन लगियो

रविलाई बयानका लागि चितवन लगियो

रविलाई बयानका लागि चितवन लगियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो । चितवन उनको निर्वाचन क्षेत्र पनि हो । उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

    यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ । आजै बिहान चितवन पठाइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij