२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

टिकुलिगढमा निशुल्क मधुमेह  शिविर

टिकुलिगढमा निशुल्क मधुमेह  शिविर

टिकुलिगढमा निशुल्क मधुमेह  शिविर

टिकुलिगढमा निशुल्क मधुमेह  शिविर

टिकुलिगढमा निशुल्क मधुमेह  शिविर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • बुटवल । लायन्स क्लब अफ बुटवल देउराली साकुरा र तिलोत्तमा नगरपालिकाको आयोजनामा तिलोत्तमा १४ टिकुलीगढ स्वास्थ्य चौकीमा १ दिने निशुल्क मधुमेह स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १९० जना बिरामीहरूको निशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधि वितरण परामर्श सम्पन्न गरिएको थियो । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी का गभर्नर पुरुषोत्तम भक्त       प्रधानांग, तिलोत्तमा १४ का वड़ा अध्यक्ष असिम पौडेल
    ,तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत ज्ञान प्रसाद पौडेल, क्लबकी अध्यक्ष लक्ष्मी पराजुली पौडेल,कार्यक्रम संयोजक  यसोधा पोख्रेल,माया भट्टराई लगायतले आफ्ना भनाई राख्दै मानवीय सेवामा लायन्स क्लबहरुले खेलेको भूमिका सराहनीय रहेको बताएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij