२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राजविराज विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान

राजविराज विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान

राजविराज विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान

राजविराज विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान

राजविराज विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्ने प्रविधि जडान गरिएपछि राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान गरेपछि रात्रिकालीन उडान हुने भएको हो ।

    प्राधिकरणका अनुसार, पुस १ देखि विमानस्थलमा रात्रिकालीन उडान हुनेछ । बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरूसहितको उडान गरेको थियो ।

    उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान गर्न सकिन्थ्यो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij