२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • बुटवल । आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यतिबेला काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम आंशिक बदली हुनेछ ।

    काठमाण्डौमा आज हिजोजत्तिकै चिसो छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij