२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • नेपालगन्ज । बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह र उहाँकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको हो ।

    रामकुमार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटी ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटीमा साहसहित ४ जना सवार रहेका थिए ।

    प्रहरीका अनुसार साहका श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाइते भएका छन् । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij