२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बुटवल  । दाङमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

    पूर्वपश्चिम राजमार्ग लमही–भालुवाङ सडक खण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरीका २० वर्षका किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ  ।

    निजी विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन् ।सोही सडक खण्डमा हिजो बेलुका मालवाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij