२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • बुटवल । भारतको मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट एलिफेन्टा टापु जाँदै गरेको यात्रुबाहक डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा तीन नौसैनिक पनि छन् । 

    मुख्यमन्त्री देवेन्द्र फडणविसले दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् । 

    एउटा स्पीडबोटसँग ठोक्किएर डुंगा दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ । नीलकमल नामको यात्रुवाहक डुङ्गा दुर्घटना भएको हो । 

    देवेन्द्र फडणवीसले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट ५/५ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij