२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘पिताम्बर’ले कौतुहल मेटाउँदै सार्वजनिक गर्‍यो पोस्टर, चैत २९ मा रिलिज

‘पिताम्बर’ले कौतुहल मेटाउँदै सार्वजनिक गर्‍यो पोस्टर, चैत २९ मा रिलिज

‘पिताम्बर’ले कौतुहल मेटाउँदै सार्वजनिक गर्‍यो पोस्टर, चैत २९ मा रिलिज

‘पिताम्बर’ले कौतुहल मेटाउँदै सार्वजनिक गर्‍यो पोस्टर, चैत २९ मा रिलिज

‘पिताम्बर’ले कौतुहल मेटाउँदै सार्वजनिक गर्‍यो पोस्टर, चैत २९ मा रिलिज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । चलचित्र ‘पिताम्बर’ले रिलिज डेट लिएको छ । चैत २९ गते यो चलचित्र रिलिज हुने निर्माणपक्षले जनाएको छ । 

    पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेटबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा प्रदीप खड्काले प्रमुख स्थान पाएका छन् । पोस्टरले सिनेमाको मुख्य पात्र प्रदीप भएको प्रष्ट पारेको छ । पोस्टरले अब पिताम्बर को हो भन्ने कौतुहल मेटाइदिएको छ । 

    प्रदीपको मुहार रगतले पोतिएको छ । बन्दुक ताकेर बसेका सौगातको अनुहारमा रिसको आवेग छ । दयाहाङ राईको अनुहारमा पनि रिस देखिन्छ । पोस्टरमा प्रमुख पात्रको लुक्सले ‘पिताम्बर’ एक्सन सिनेमा भएको अनुमान लगाउनेछ । 

    ‘पिताम्बर’मा स्टार कलाकारहरूको बलियो लाइनअप छ । सौगात, प्रदीप र दयाहाङसँगै चलचित्रमा दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ । 

    केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । विशाल चौलागाईं छन् । 

    प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको लगानी ५ करोड रहनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij