२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

युनिभर्सल मेडिकल कलेज परिसरमा बम फेला, सेनाले गर्यो डिस्पोज

पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • भैरहवा । भैरहवा स्थित युनिभर्सल युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल परिसरमा बम जस्तो देखिने कुकर फेला परेको छ ।

    अस्पतालको पार्किङ क्षेत्र नजिकै प्रेसर कुकर, घडि, तार र व्याट्रि जडान गरिएको अबस्थामा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको हो ।

    सरसफाई गर्ने क्रममा शंकास्पद बस्तु फेला परेपछि प्रशासनलाई खबर गएको थियो । प्रशासनले नेपाल प्रहरीलाई खबर गरेपछि घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली उक्त बस्तु डिस्पोज गरेको छ ।

    पार्किङ क्षेत्रको पिपलको बोट नजिकै उक्त बम फेला परेको हो । बमको अवस्था हेर्दा पुरानो खिया लागेको र धुलाम्य अवस्थामा धेरै समय देखि राखिएको हुन सक्ने रुपन्देही प्रहरी प्रमुख एसपी रंजित सिंह राठौरले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij