२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिद्धार्थनगरसगं साझेदारी गर्न ब्रीटीस दुतावासको चासो

सिद्धार्थनगरसगं साझेदारी गर्न ब्रीटीस दुतावासको चासो

सिद्धार्थनगरसगं साझेदारी गर्न ब्रीटीस दुतावासको चासो

सिद्धार्थनगरसगं साझेदारी गर्न ब्रीटीस दुतावासको चासो

सिद्धार्थनगरसगं साझेदारी गर्न ब्रीटीस दुतावासको चासो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • भैरहवा । गौतमबुद्धको प्रवेसद्धार रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाकासगं साझेदारी गर्न ब्रीटीस राजदुतावासले चासो देखाएको छ ।

    नगरमा रोजगारी सिर्जना गर्न, वालवाकीकासका कार्यक्रम, प्रणाली सुधार, नव प्रवर्धन कार्यक्रम, स्थानीय पुर्वाधार बिकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दुतावासले चासो देखाएको हो । नेपाल सरकार मार्फत स्थानीय तहहरुमा बिभीन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रीटीस सरकारले आफ्ना दुतावासका कर्मचारीहरु मर्फत सिद्धार्थनगर नगरपालीका प्रमुख ईस्तियाक अहमद खाँ, प्रमुख प्रशसकीय अधीकृत जनक थापासगं भेट गरी यहाँको बस्तु स्थिती बारे बुझेको थियो ।

    भेटको क्रममा दुतावासका शुसासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजश्व प्रणाली सुधार, स्थानीयको क्षमता बृद्धी गर्न बिभीन्न तालीमहरु, नेपाल ईन बिजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताए । त्यस्ता क्षेत्रहरुमा हाल लुम्बिनीका केही पालीकाहरुमा प्रदेश सरकार मार्फत काम भैरहेको जानकारी दिर्दै सिद्धार्थनगरमा पनि आवश्यकताका आधारमा सहयोग गरीन सक्ने उनले बताए ।

    सिद्धार्थनगर नगरपालीकाका मेयर ईस्तियाक अहमद खाँले सिमीती स्रोत र साधानका बाफजुत पनि नगर बिकासमा उल्लेख्य काम भएको बताउर्दै दातृनिकायबाट सहयोग पाउन सके यस नगरलाई नमुना नगरको रुपमा बिकास गर्न सकीने बताए । उनले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, नगरको सुनदरीकरणको क्षेत्रलाई प्राथमीकतामा राखेर सहयोग गर्न आग्रह गरे ।

    स्थानीय सरकारसगं जनताको धेरै अपेक्षा हुने तर स्रोत, साधन, अधीकार र बजेट सघिंय सरकारमै रहेकाले सोचे अनुसार काम हुन नसक्ने उल्लेख गर्दै मेयर खानले दातृ नियकायहरुले पनि सिधै स्थानीय तहसगं साझेदारी गर्न सक्ने वातावरण मिलाउनु पर्ने बताए । हाल दातृ निकायहरुले साझै स्थानीय तहसगं साझेदारीमा काम गर्न नपाउने ब्यबस्था रहेको छ ।

    यस्तो अवस्थामा आफ्ना सहयोगी संस्था मार्फत स्थानीय तहहरुमा दातृनिकायले काम गर्दै आएका छन् । सिद्धार्थनगर नगरपालीकाका प्रमुख प्रशासकीय अधीकृत जनक थापाले यस्तो ब्यबस्थालाई सुधार गर्न सके र सिधै स्थानीय तहले काम गर्न पाउने अवस्था आएका धेरै प्रभावकारी रुपमा काम हुने विश्वास ब्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij