२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मदिराको तालमा श्रीमानले लिए श्रीमतीको ज्यान

मदिराको तालमा श्रीमानले लिए श्रीमतीको ज्यान

मदिराको तालमा श्रीमानले लिए श्रीमतीको ज्यान

मदिराको तालमा श्रीमानले लिए श्रीमतीको ज्यान

मदिराको तालमा श्रीमानले लिए श्रीमतीको ज्यान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • बुटवल । मदिराको तालमा रहेका श्रीमानले श्रीमतीको ज्यान लिएका छन ।  बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने करिब २६ वर्षिय सागर बिकले अन्दाजी २१ /२२ वर्षिया अन्जना बिकको ज्यान लिएका छन् । 


    करिब २ बजेतिरको समयमा घरमै बसिरहेका सागरले अन्जनालाई टाउकोमा सिलौटाले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी बिजय पण्डितले लुम्बिनी पत्रीकालाई जानकारी दिए ।

    उनले सागरलाई नियन्त्रणमा लिइसकिएको र शवलाई पोष्टमाटम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याईएको जानकारी दिए। मुचुल्का उठाउने काम भईरहेको उनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij