२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

खुद्रा  किराना व्यवसायीमा समाधान गर्नको राज्यले ध्यान दिएन

खुद्रा  किराना व्यवसायीमा समाधान गर्नको राज्यले ध्यान दिएन

खुद्रा  किराना व्यवसायीमा समाधान गर्नको राज्यले ध्यान दिएन

खुद्रा  किराना व्यवसायीमा समाधान गर्नको राज्यले ध्यान दिएन

खुद्रा  किराना व्यवसायीमा समाधान गर्नको राज्यले ध्यान दिएन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बुटवल । खुद्रा किराना व्यवसायी   समस्या समाधानको लागि राज्यले ध्यान  नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् । 

    किराना  व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले  सीमाबाट हुने अवैध तस्करी,  यस्तै करका नाममा  विभिन्न क्षेत्रबाट  खुद्रा किराना व्यावसायीहरु समस्या परेपछि  राज्य समस्या समाधानको  लागि ध्यान नदिएको गुनासो गरेका हुन् । 

    सङ्घका  अध्यक्ष महेन्द्र प्रसाद पोख्रेलले   व्यवसायीका समस्याहरू लाई समाधान गर्नको  राज्य नदिएको बताए । उनले किराना व्यवसायीहरू सम्पूर्णको भेटघाटले आपसी सम्बन्ध मजबुत हुने र एक अर्कालाई परेको वेलामा सहयोग गर्न सजिलो हुने बताए ।

    कार्यक्रममा संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्ष केशव कुमार, पूर्व अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, महासचिव दधिराम ज्ञवालीले बोलेका थिए । कार्यक्रम संयोजक तथा स्वागत यमलाल बेलवासीले गरेका थिए ।

    कार्यक्रमको सञ्चालन सङ्घका सचिव यमलाल बेलवासीले गरेका थिए ।कार्यक्रममा मिर्गौला  पीडित सागर रायमाझीलाई आर्थिक सहयोग समेत गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij