२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मीमा स्कुटर दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटनाः दुई जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।

    निजहरुको स्थलगत मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

    घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij