२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

धौलागिरी छायामुनि बिमोचन

धौलागिरी छायामुनि बिमोचन

धौलागिरी छायामुनि बिमोचन

धौलागिरी छायामुनि बिमोचन

धौलागिरी छायामुनि बिमोचन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • बुटवल । साहित्यकार छबिलाल पाठकले लेखेको कृति धौलागिरी छायामुनि बिमोचन गरिएको छ। लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देहीको आयोजनामा शनिबार कृति एक समारोहका बिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बिमोचन गरे। 


    बिमोचन गर्द सभामुख घर्तीले पठन संस्कृतिको बिकास गर्न जरुरी रहेको बताए। उनले पठन संस्कृतिको अभावमा समाज अराजकता तर्फ गईर्हेको बताउदै समाजलाई सकारात्मक दिशा तर्फ लैजान साहित्यकारहरुको भुमिका आवश्यकता रहेको औल्याए। 


    लेखक साहित्यकार छबिलाल पाठकले धौलागिरी छायामुनी पुस्तक १० कक्षा अध्ययन गर्दाको अवस्थाको बारेमा बृतान्त लेखिएको उल्लेख गरे। उनले दस्तावेजको रुपमा यसलाई लिइएको उनले बताए। 

    कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी , टिप्पणीकार ऋषिराम भुसाल, बरिस्ठ अधिवक्ता तेज प्रसाद कंडेल, समिक्षक एवं  लुम्बिनी बाङमय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजाद, प्रेस स्वतन्त्रता सेनानी डा बालकृष्ण चापागाईं, साहित्यकारहरु दल बहादुर गुरुङ ,राजेन्द्र कुमार आचार्य लगायतले पुस्तकको गहिराईको बारेमा उल्लेख गरेका थिए। 


    लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देही अध्यक्ष पुरुसोत्तम पाण्डेको अध्यक्षता तथा जिल्ला सचिव कृष्ण गाउलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। 


    २८१ पृष्ठ लामो पुस्तक ईन्डिगाे ईन्क प्रा लि काठमाडौंले प्रकाशन गरेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij