२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

घुम्न जाउँ भन्दै कोठामा लगेर बलात्कार गरेकाे आरोपमा दुई किशोर पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं ।  १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई  जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूले ती किशोरीलाई घुम्न जाने भनेर ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति बलात्कार गरेको भन्दै प्रहरी वृत्त मालीगाउँमा उजुरी परेको  थियो ।

    प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij