२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रविन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij