२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

केन्द्रविन्दु तिब्बतको दिङ्गी , ७ म्याग्निच्युडको भूकम्प

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • बुटवल । तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु गएर भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ । बिहान गएको भूकम्पको धक्काले काठमाडौंसहित क्षेत्र हल्लाएको थियो ।

    भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

    पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीय समाचारदाताले जनाएका छन् ।

    भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा गएको थियो । काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित हुँदै सडकमा निस्किएका  थिए ।

    भूकम्पविद् मुकुन्द भट्टराईले दिएको जानकारीअनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ । उनका अनुसार काठमाडौैंबाट करिब २८० किमि पूर्वोत्तर क्षेत्रमा पर्छ ।
     
    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij