२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला

बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला

बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला

बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला

बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • बुटवल । बुटवल उपमहानगरपालिका-११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको बताएका हुन् ।


    उनले  नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको  हो । फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij