२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

४ सय वेडको भवन प्रधानमत्रि प्रधानम न्त्रि वाट शिलन्यास गर्ने गरी तयारीमा छौ–उपकुलपति लामीछाने

४ सय वेडको भवन प्रधानमत्रि प्रधानम न्त्रि वाट शिलन्यास गर्ने गरी तयारीमा छौ–उपकुलपति लामीछाने

४ सय वेडको भवन प्रधानमत्रि प्रधानम न्त्रि वाट शिलन्यास गर्ने गरी तयारीमा छौ–उपकुलपति लामीछाने

४ सय वेडको भवन प्रधानमत्रि प्रधानम न्त्रि वाट शिलन्यास गर्ने गरी तयारीमा छौ–उपकुलपति लामीछाने

४ सय वेडको भवन प्रधानमत्रि प्रधानम  न्त्रि वाट शिलन्यास गर्ने गरी तयारीमा छौ–उपकुलपति लामीछाने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अध्ययनरत बिएनएस, बिएस्सि नर्सिङ र एमबिबिएस बिद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

    प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, निमित्त शिक्षाध्यक्ष प्राडा वसन्त लामीछाने, रजिष्ट्रार प्रा.श्याम लम्साल, निमित्त डिन डा. रमेश कडेल, निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले विद्यार्थिहरुलाई खादा, माला, टिका लगाएर स्वागत गरेका थिए ।

    सो अवसरमा वोल्दै प्रतिष्ठानका उपकुलपति डा. लामीछानेले प्रतिष्ठानको भौतिक पुर्वाधारले सम्पन्न गर्न वर्तमान नेतृत्व अत्यन्तै कृयाशिल भएर लागि परेको बताए। उनले  प्रतिष्ठानमा ४०० बेडको टिचिङ्ग अस्पतालको भवनको प्रधानमन्त्रिवाट नै शिलन्यास गर्ने गरी तयारी भइरहेको पनि जानकारी दिए ।

    प्रतिष्ठानको समग्र विकासका लागी यहाँका राजनितिक दल, नागरीक समाज, सरोकारवाला पक्षले अत्यन्तै सकारात्मक ढंगले सहयोग गरेकोमा प्रंससा ब्यक्त गर्दै दाङलाई मेडिकल हवकारुपमा विकास गर्ने गरी साझा योजना तथा रणनिति बनाएर अघि बढ्नुपर्नेमा जोडदिए ।

    त्यस्तै प्रतिष्ठानका निमित्त शिक्षाध्यक्ष प्राडा. वसन्त लामीछानेले एमविविएस र नर्सिङका विद्यार्थिहरुलाई पढाइ र बसाइको शिलशिलामा कुनै कमजोरी नहुने गरी तयारी गरीएको बताए ।

    दाङमै एमविविएस, नर्सिङ पढ्न पाउनु अत्यन्तै सुखद कुरा भएको भन्दै स्वास्थ्य क्षेत्रमा दाङ अघि बढ्दै गएको प्रतिष्ठानले समग्रमा शन्देश दिन सफल भएको बताए ।

    प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले एमविविएस र नर्सिङको पढाई दाङमै गर्ने गरी पुर्वाधार, कार्यक्रम अघि बढ्नु दाङवासिका लागी ऐतिहासिक काम भएको भन्दै यहाँको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

    यसैगरेर प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले दाङमै एमविविएस पढाइ सञ्चालन गर्नका निमित्त आफु लगातार लागी परेको भन्दै प्रतिष्ठानको विकासका लागी आफुले धेरै सहेर आजको दिनमा सफलता हासिल भएको चर्चा गरे ।

    कार्यक्रममा एमविविएस कोर्डिनेटर डा. निरज पाण्डे र स्कुल अफ नर्सिङ कलेजकी प्रीन्सीपल प्रा.अम्विका पौडेलले विद्यार्थि र अभिभावकलाई एमविविएस र नर्सिङको तयारी कक्षाका वारेमा जानकारी गराएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij