२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा सम्पन्न

प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा सम्पन्न

प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा सम्पन्न

प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा सम्पन्न

प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा सम्पन्न
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १७औँ गाउँसभा तथा हिउँदो अधिबेशन सम्पन्न गरेको छ । आज पालिकाको सभाहलमा गाउँपालिकाले १७औँ गाउँसभा तथा हिउँदो अधिबेशनमा सशोधनसहित र नितिगत मस्यौदा तथा प्रस्ताव छलफल ,स्वीकृत पेश गदै सम्पन्न गरेको हो । 

    आर्थिक बर्ष २०८१।०८२मा बजेट कार्यक्रमको छलफल स्वीकृत सभाले १७औँ गाउँसभा तथा हिउँदो अधिबेशन बहुमत पारित  गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले बताए । उनको अनुसार आर्थिक बर्ष २०८१।०८२को लागि सशोधनको लागि पेश भएका बिभिन्न २१ वटा कार्यबिधी सभाबाट पारित गरिएको जानकारी दिए । 

    सभाले खानेपानी तथा सरसफाई समितीको गठन तथा सञ्चालन प्रतापपुर गाउँपालिकाको फोहोरमैला व्यवस्थापन निति ,निजि जग्गा माटो उत्खन्न तथा ओसारपसार सम्बन्धी कार्यबिधी आधारभूत अस्पताल  व्यवस्थापन तथा संचालन कार्यबिधी,बजार अनुगमन निर्देशिक,कृृषि बिकास कार्यक्रम संचालन कार्यबिधी लगायतको सभामा पारित गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन चौधरीले बताए । 

    सभामा वडा र शाखाका कार्यक्रम र बजेटहरुमा सशोधन तथा पारित गरिएको पालिकाको उपाध्यक्ष मानकुुमारी चौधरीले जानकारी दिईन । सभामा सभासदस्यहरु बजेट तथा कार्यक्रमको सशोधनमा दफावार छलफल गरी सबै निति तथा कार्यक्रम बजेट पारित भएको थियो । सभामा सभासदस्यहरुले निति तथा कार्यक्रम बजेट सशोधनको बिषयमा जिज्ञास राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij