२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सियारी गाउँपालिकाद्बारा न्यानो कपडा प्रदान

सियारी गाउँपालिकाद्बारा न्यानो कपडा प्रदान

सियारी गाउँपालिकाद्बारा न्यानो कपडा प्रदान

सियारी गाउँपालिकाद्बारा न्यानो कपडा प्रदान

सियारी गाउँपालिकाद्बारा न्यानो कपडा प्रदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • रुपन्देही ।  पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसगै स्थानिय पालिकाहरुले न्यानो कपडा बितरण शुरु गरेका छन् ।रुपन्देहीमा गत मंगलबारदेखि अत्याधिक मात्रामा चिसो बढेको छ ।


    चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिका सहित अन्य पालिकाहरुले पनि न्यानो कपडा बितरणलाइ प्रभावकारी बनाएका छन् । चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकके घरदैलोमा पुगेर न्यानो कपडा वापत बलाङकेट बितरण गरेको छ। 


    चिसो अत्याधिक मात्रामा बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ बर्ष माथिका नागरिक र अति असक्त नागरिकलाइ कम्मल बितरण गरेको छ । सियारीले सबैजसो बडामा कम्मल बितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।


    चिसोका कारण मजदुरी गरेर जिविको चलाउनेहरु, बालबालिका र बृद्धबृद्धालाइ बढी मात्रामा समस्या परेको छ । चिसोका कारण सडकमा यातायातका साधन कममात्रमा गुडेका छन् भने नागरिक पनि कम मात्रामा घर बाहिर निस्कीएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij