२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतको आसाममा बाढीबाट ३४ जनाको मृत्यु, ६ लाख प्रभावित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १९ २०८१
मंगलवार, आषाढ १९ २०८१
  • आसाम । भारतको आसाम राज्यमा बाढीबाट ३४ जनाको मृत्यु भएको छ । ६ लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

    मुख्यमन्त्री हिमन्त विश्व शर्माले आउँदा केही दिन कतिपय जिल्लामा अझै पानी पर्ने सम्भावना रहेकाले अवस्था नाजुक भएको जनाएका छन् ।

    सन् २०२२ मा पनि त्यहाँ बाढीबाट ४५ जनाको मृत्यु भएको थियो । ४० हजारभन्दा धेरै मानिस प्रभावित भएका थिए । बीबीसीबाट ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij