२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

३९ लाखसहित एकजना पक्राउ

३९ लाखसहित एकजना पक्राउ

३९ लाखसहित एकजना पक्राउ

३९ लाखसहित एकजना पक्राउ

३९ लाखसहित एकजना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । स्रोत नखुलेको ३९ लाख रुपैयाँ नगदसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४८ वर्षीय माधव श्रेष्ठ छन् ।

    आइतबार (हिजो) साँझ उक्त रकमसहित काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

    श्रेष्ठलाई रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।

    उनीमाथि अनुसन्धान गर्न रानीपोखरीको टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई बुझाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij