२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीकाे अध्यक्षमा पाैडेल

निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीकाे अध्यक्षमा पाैडेल

निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीकाे अध्यक्षमा पाैडेल

निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीकाे अध्यक्षमा पाैडेल

निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीकाे अध्यक्षमा पाैडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • परासी  ।नेपाल निजामती कर्मचारी संगठनमा देवीलाल पाैडेल चयन भएका छन ।संठनकाे परासीमा सम्पन्न १४ ओै जिल्ला अधिबेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे  । नवनिर्वाचित अध्यक्ष पाैडेल स्वास्थ्य कार्यालय परासीमा कार्यरत छन।

    नवगठित समितिकाे उपाध्यक्षमा गणाेश पन्थी,महिला उपाध्यक्षमा गुजेश्वरी चाैधरी,सचिवमा अमृत भुसाल ,सहसचिवमा भिम बहादुर चाैधरी र काेषध्यक्षमा कमल महत चयन भएका छन ।

    सगठनकाे सदस्यमा याम अर्याल,लल्लन कुर्मी यम देव न्याैपाने,महिला सदस्य तर्फ मुना भण्डारी ,सपना शर्मा ,सुरज चाैधरी ,अर्जुन तेली,गाेर्बभन चा‌ैधरी लगायत चयन गरिएकाे निर्वाचन मण्डलका संयाेजक दिपक पाैडेलले जानकारी दिए ।

    केन्द्रीय प्रतिनिधिमा विष्णुप्रसाद ढकाल,सीता उपाध्याय ,गणेश घिमिरे र देबिलाल पाैडेल , तथा  प्रदेश प्रतिनिधिमा देविलाल पाैडेल नारायण थापा, महिला तर्फ तारा अर्याललाई चयन भएका छन भने सहकारी प्रतिनिधिमा गणेश घिमिरेलाई पठाईएकाे गरेकाे संगठनले जनाएकाे छ ।जिल्ला अध्यक्ष बिष्णुप्रसाद ढकालकाे अध्यक्षयता तथा संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij