२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • बुटवल । कुखुरा बोक्ने गाडीले ठक्कर दिदा देउखुरीमा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बबई गाउँपालिका-३ पुरन्धारा बस्ने बर्ष ४५ कि फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले जानकारी दिए ।

    उनको टाउको र अनुहारमा गहिरो चोट लागेको र लमही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    शुक्रबार मध्यान्ह करिब १२ बजे सतबरियादेखी लमहीतर्फ आउँदै गरेको लु ३ च ३०९० नम्बरको ब्रोइलर कुखुरा बोक्ने गाडीले पुर्बपश्चिम राजमार्ग लमही नपा-७ कप्तानगञ्जमा ठक्कर दिएको प्रहरीको भनाई छ । मृतक चौधरी लमही-७ कप्तानगन्ज आफन्तकोमा आएर घर फर्किनका लागि उनिहरु सडक किनारमा बस कुरेर बसेका थिए ।


    यस्तै पिकअपको ठक्करबाट लमही न.पा. ७ नयाँ बस्ति बस्ने बर्ष ६२ कि फुलपतिया चौधरी र सोही ठाउँ निवासी बर्ष ६५ कि उदेशनि चौधरी घाईते भएका छन । गाडी चालक लमही नगरपालिका -६ मध्यनगर निवासी वर्ष ३९ का देवलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij