२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्वेनीको बिसौनास्थित कच्ची सडकमा लु ३ त ५११२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सहचालक ५५ वर्षीय देवबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । 

    दुर्घटनामा परी घाइते हुनुभएको बिकको स्याङ्जा गल्याङमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ट्याक्टर चालकको नाम ठेगाना नखुलेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij